
लघुकथा सङ्ग्रह · २०८३
अक्षरको गन्ध
मानिसका स–साना क्षणमा लुकेका ठूला प्रश्नहरूको सङ्ग्रह—समय, समाज र सम्बन्धलाई हेर्ने धारिलो कथाभाषा।
SAHITYAKAR / ०१
टुकादेवी पौडेल आचार्यका कथामा मान्छे, माटो र समयको नजिकबाट सुनिएको आवाज भेटिन्छ।

THE NEXT VOLUME / ०२
Acherko Ganda · लघुकथा सङ्ग्रह
कथा सुरु हुनुअघि एउटा मौनता हुन्छ। २०८३ को यो नयाँ कृति त्यो मौनता चिर्दै पाठकको हातमा आउँदैछ।

उहाँको लेखनमा शिक्षणको आत्मीयता, समाजसेवाको संवेदना र वरिपरिका जीवनका सूक्ष्म दृश्यहरू भेटिन्छन्।

लघुकथा सङ्ग्रह · २०८३
मानिसका स–साना क्षणमा लुकेका ठूला प्रश्नहरूको सङ्ग्रह—समय, समाज र सम्बन्धलाई हेर्ने धारिलो कथाभाषा।

लघुकथा सङ्ग्रह · २०७८
आँखाले देखेका र मनले महसुस गरेका जीवनका उज्याला–अँध्यारा पाटाहरू समेटिएको पहिलो लघुकथा सङ्ग्रह।
A PRIVATE READING ROOM
Google बाट लग-इन गर्नुहोस्, त्यसपछि WhatsApp मार्फत आफ्नो पहुँच अनुरोध पठाउनुहोस्। प्रशासनले सदस्यता जाँच गरेपछि सुरक्षित पाठ खुल्नेछ।